×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंका (सिडिओ) फेरिए

काठमाडौंका  (सिडिओ) फेरिए

काठमाडौँ -काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। गृह मन्त्रालयले यसअघि सिडिओ रहेका कालीप्रसाद पराजुलीलाई गृहमा तानेको हो। उनको ठाउँमा गृहका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको  गृहले जनाएको छ। 

प्रतिकृया दिनुहोस्