×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनगढी हिँडेकाे प्रधानमन्त्रीकाे हेलिकाेप्टर इन्धन सकिएपछि भैरहवामा अवतरण

धनगढी हिँडेकाे प्रधानमन्त्रीकाे हेलिकाेप्टर इन्धन सकिएपछि भैरहवामा अवतरण

काठमाडौँ- सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी हिँडेका प्रधानमन्त्रीकाे हेलिकाेप्टर भैरहवामा अवतरण गरिएकाे छ । उनकाे हेलिकाेप्टरमा इन्धन सकिएपछि भैरहवामा अवतरण गरिएकाे हाे ।

इन्धन सकिएपछि हेलिकाेप्टर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए ।

प्रतिकृया दिनुहोस्