×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेर एक जनाको ज्यान गयो

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेर एक जनाको ज्यान गयो

काठमाडौं - वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । वीर अस्पतालको सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका रहेका अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताएका छन् ।

उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेका सूचना अधिकारी मिश्रले बताएका छन् ।
तर अस्पतालमा उनका कोही बिरामी नभएको अस्पताल प्रशासनले जनाएको छ । 

प्रतिकृया दिनुहोस्