×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

जीवनशैली

पूर्वयुवराज्ञी हिमानीको आज जन्मदिन,शुभकामना दिनेहरूकाे ओइरो

पूर्वयुवराज्ञी हिमानीको आज  जन्मदिन,शुभकामना दिनेहरूकाे ओइरो

काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन परेको छ । शाह आजबाट ४५ वर्षमा प्रवेश गरेकी छन् । जन्म दिनमा शाहलाई शुभकामना दिन सामाजिक संजालमा ओइरो लागेको छ ।

सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी उनको तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह भएको थियो । पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी सामाजिक काममा सक्रिय छन् । यि दुई अलग अलग बस्दै आइरहेका छन् । शाहका एक छोरा र दुई छोरी रहेका छन् । सामाजिक कार्यमा व्यस्त उनी धेरै नेपालीको मन मुटुमा बस्न सफल भएकी छन् ।

प्रतिकृया दिनुहोस्