×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावको मिति घोषणा गर्ने तयारीमा मन्त्रीपरिषद

चुनावको मिति घोषणा गर्ने तयारीमा मन्त्रीपरिषद

काठमाडौं - मन्त्रीपरिषद् बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाईएको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणा गर्ने तयारी भएको छ । आजको बैठकको ठोस एजेण्डा नभए पनि चुनावको मिति भने घोषणा हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार आजको मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने तयारी भएको हो । यसअघि निर्वाचन आयोगले आगामी मङ्सिरको २ गतेभित्रै चुनाव गर्ने गरि मिति घोषणा गर्न सिफारिस गरेको थियो । सत्ता गठबन्धनका दलहरू आउँदो मङ्सिर ४ गते एकै चरणमा चुनाव गर्न सहमत भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्