×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल

काठमाडौँ- सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । केही बेर अगाडि मन्त्रिपरिषद् बैठक सुरु भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा क्याबिनेट बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सरकारको न्यूनतम साझा कार्यक्रम र समसामयिक विषयमा निर्णय लिनका लागि बैठक बस्न लागेको हो।

प्रतिकृया दिनुहोस्