×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनुषा-३ मा जुली महतोको अग्रता कायमै

धनुषा-३ मा जुली महतोको अग्रता कायमै

धनुषा- धनुषा क्षेत्र नं -३ को मतगणनामा नेकपा एमालेले अग्रतालाई कायमै राखेको छ । पछिल्लो अपडेटअनुसार एमालेकी जुली महतोले चार हजार ९९५ मत ल्याएकी छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार अनिलकुमार झाले तीन हजार ८६६ मतका साथ पछ्याइरहेका छन् । 

त्यस्तै, जनमत पार्टीका उम्मेदवार शम्भु साहले एक हजार तीन मत पाएका छन् । यहा स्वतन्त्र उम्मेदवार उमेश साहले ३३ मत ल्याएका छन् ।  

 

प्रतिकृया दिनुहोस्