×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माधव नेपाललाई कोरोना संक्रमण

माधव नेपाललाई कोरोना संक्रमण

काठमाडौँ- नेकपा एसका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ । नेपालको निजी सचिवालयका अनुसार बिहीबार गरिएको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्य लाभ गरिरहेको साथै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा पनि उनको सचिवालयले बताएको छ ।

प्रतिकृया दिनुहोस्