×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राष्ट्रपतिले खोप माग्नु असंवैधानिक : भिम रावल

राष्ट्रपतिले खोप माग्नु असंवैधानिक : भिम रावल

नेकपा एमालेबाट निष्काशीत भएका नेता डा. भिम रावलले सोमबार ट्विट गर्दै राष्ट्रपतिले विभिन्न देशका समकक्षीसँग खोप माग्नु संविधान विपरीत भएको बताएका छन् । 

राष्ट्रपतिले खोप माग्नु सरकारको निकम्मा पन भएको उनले उल्लेख गरेका छन् । उनले आफ्नो ट्विट मार्फत कोरोनाबाट त्रसित जनताको मनोदशा शोषण गरेको आरोप लगाएका छन् । 

प्रतिकृया दिनुहोस्