×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बिहीबार पनि बस्दै छ। दिउँसो १ बजेका लागि बोलाइएको छ। बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ संसद्‌मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ संसद्‌मा पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्‌का महासचिव डा भरतराज गौतमले बताएका छन्।

प्रतिकृया दिनुहोस्