×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारत विश्वकपको सेमिफाइनलमा

भारत विश्वकपको सेमिफाइनलमा

काठमाडौँ- जारी टी-२० विश्वकपमा भारत सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न खेलमा नेदरल्याण्डसले दक्षिण अफ्रीकालाई पराजित गरेपछि भारत सेमिफाइनलमा पुगेको हो ।

भारत एक खेलअघि नै सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो । भारतको ४ खेलमा ६ अंक रहेको छ र अहिले समूहमा शीर्ष स्थानमा रहेको छ ।

दक्षिण अफ्रीका पराजित भएसँगै यस समुहबाट आज हुने पाकिस्तान र बंगलादेशबीचको विजेता सेमिफाइनलमा पुग्ने दोस्रो टिम हुनेछ । त्यस्तै यस समुह अन्तर्गत भारतले आज जिम्बाबेको सामना गर्दैछ ।

प्रतिकृया दिनुहोस्