×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले घटेर तोलाको ९६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ९६ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलाको ९५ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३०० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्