×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

किर्तिपुर मैदानको काम समयमै नसकिने भएपछी प्रधानमन्त्रीले सोधे स्पष्टीकरण

किर्तिपुर मैदानको काम समयमै नसकिने भएपछी प्रधानमन्त्रीले सोधे स्पष्टीकरण

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिका विषयमा बनाउने काम नसकिएपछि मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टीकरण लिएका छन् । उनले निर्माण सम्पन्न गर्न थप दुई महिना समय समेत दिएका छन् ।


ओली मन्त्रीपरिषदको पहिलो वैठकले किर्तिपुर मैदानलाई ३०० दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय गरेको थियो ।

पर्सि २४ गते ३०० दिन पुग्दैछ । सो अवधिभित्र काम नसकिने भएपछि ओलीले स्पष्टीकरण मागेका हुन् ।
 

प्रतिकृया दिनुहोस्