×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

अचानक शनिबार ज्योती मगर फुड डेलिभरी गर्दै गर्दा भेटिएपछि

अचानक शनिबार ज्योती मगर फुड डेलिभरी गर्दै गर्दा भेटिएपछि

काठमाडौंँ । स्टेज कार्यक्रममा सधै हट पफर्मेन्स साथ दर्शक अगाडि देखिँदै आएकी गायिका ज्योती मगर शनिबार भने भिन्न रुपमा देखिएकी छन् । शनिबार उनी फुड डेलिभरी राइडरको रुपमा दर्शकको घरघर पुगेकी थिइन् । गायिका मगरको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहक समेत सरप्राइज भएका थिए । 

सधै मिडियामा देखेको गायिका आफ्नै अगाडि देख्दा ग्राहकहरुले उनीसँग सेल्फी र अटोग्राफ समेत लिए । सोही अवसरमा उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्