२०८२ जेठ २६, सोमबार
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदको शपथ ग्रहणका लागि राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । प्रचण्ड दौरा सुरुवालमा सजिएर शीतलनिवास पुगेका हुन् ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved