×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हरिवंशको मुटु फस्याथ्यो सार्वजनिक

हरिवंशको मुटु फस्याथ्यो सार्वजनिक

काठमाडौं - वरिष्ठ कलाकार हरिवंश आचार्यले मुटु फस्याथ्यो' बोलको गीत  सार्वजनिक गरेका छन्। गायनमा हरिवंश आचार्यलाई समीक्षा अधिकारीले साथ दिएकी छन्। श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडिओ सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन्।

आचार्यकै शब्द र संगीत रहेको गीतमा देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरिएको छ। गम्भिर विष्टले निर्देशन गरेको यो गीतको भिडिओमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अञ्जली अधिकारीले अभिनय गरेका छन्। 

प्रतिकृया दिनुहोस्