×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुन १५ सयले बढ्यो, तोलामा कति ?

सुन १५ सयले बढ्यो, तोलामा कति ?

काठमाडौँ-  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा १५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आइतबार ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार हुने जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिकृया दिनुहोस्