हेटौंडा - २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरि एक पुरुष फरार भएका छन्। मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ बस्ने अजय सिलवालले ती महिलालाई जंगलबाट घर आउने क्रममा बाटो छेकी करणी गरेको प्रहरीले जनाएको छ। बलात्कृत महिला शक्त घाइते भएको र अहिले उपचार भइरहेको जनाईएको छ। ति पुरुषको खोजि कार्य तिब्र रुपमा भइरहेको प्रहरीलाई उद्धरित गर्दै पिडित महिलाको परिवारले जनाएको छ।