×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बबई नदीमा डुबेर एक युवकको मृत्यु

बबई नदीमा डुबेर एक युवकको मृत्यु

घोराही – दाङको बबई नदीमा डुबेर एक युवकको ज्यान गएको छ । 

ज्यान जानेमा बबई गाउँपालिका वडा नम्बर ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमबहादुर सुनारले जानकारी दिनुभयो । बबई गाउँपालिका वडा नम्बर १ मलईबाट घर फर्कने क्रममा बबई नदीमा डुबेर युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्