×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नारायणमान बिजुक्छेँले गरे मतदान

नारायणमान बिजुक्छेँले गरे मतदान

काठमाडाैँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुरमा मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिका–५ स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि उनले जनताको आधारभूत आवश्यकतामा ध्यान दिनुपर्ने बताए । खानेपानी, शिक्षा, स्वास्थ्य लगाएतका बिषयमा आफ्नो पार्टीको ध्यान केन्द्रीय हुने उनले बताए ।

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्