×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दाङ ३ बाट (१) मा कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी

दाङ ३ बाट (१) मा कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी

काठमाडौँ- दाङ क्षेत्र नं ३ को प्रदेशसभा (१) मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी १९ हजार आठसय मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का घनश्याम पाण्डेले १४ हजार चारसय ५० मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए । उनका बीच पाँच हजार चारसयको मतान्तर रहेको छ । यो क्षेत्रमा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँच सय ७० मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्