×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १ सय २६ जनामा कोरोना संक्रमण

थप १ सय २६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ७४ पिसिआर परीक्षणका क्रममा ७५ जना र २ हजार १ सय १६ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १ सय ३७ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार १ सय २९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्