×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा प्रदर्शनमा आयो ‘प्रेमगीत ३’को हिन्दी संस्करण

नेपालमा प्रदर्शनमा आयो ‘प्रेमगीत ३’को हिन्दी संस्करण

काठमाडौं- नेपालमा सोमवार (आज)देखि ‘प्रेमगीत ३’को हिन्दी संस्करण पनि प्रदर्शनमा आएको छ । आइतवार सेन्सर भएर घटस्थापनाको अवसर पारेर आजदेखि हिन्दी संस्करण प्रदर्शनमा आएको हो ।

हिन्दी संस्करणले प्रदर्शनको पहिलो दिन मल्टिप्लेक्स हलहरूमा राम्रो शो पाएको छ । सोमवारदेखि नेपाली संस्करणको शो घटाएर हिन्दीलाई धेरै शो उपलब्ध गराइएको छ । 

केही समयको विवादपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करण पनि नेपाली चलचित्रसरह प्रदर्शनमा आएको हो । चलचित्रले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । 

प्रतिकृया दिनुहोस्