×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

४८० मतका साथ बालेनकाे अग्रता कायमै

४८० मतका साथ बालेनकाे अग्रता कायमै

काठमाडाैँ- काठमाडाैँ महानगरकाे मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नाे अग्रता कायमै राखेका छन् । उनले हालसम्म गनिएका १००० मतमध्ये बालेनले ४८० मत प्राप्त गरेका छन् । त्यस्तै उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८० मत प्राप्त गरेकी छन् ।

एमालेका उम्मेदवार केशव स्थापित भने २०० मतका साथ तृतीय स्थानमा रहेका छन् । त्यस्तै, राप्रपाले २१ मत प्राप्त गरेकाे छ भने अन्यले ७९ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्