×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १२ हजार ८ जना काेराेना संक्रमित, आठकाे मृत्यु

थप १२ हजार ८ जना काेराेना संक्रमित, आठकाे मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, साेही समयमा थप ३ हजार ४० जना काेराेनामुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्