×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नवलपुर १ मा कोइरालाको अग्रता कायम

नवलपुर १ मा कोइरालाको अग्रता कायम

पोखरा- नवलपुर १ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता कायम राखेका छन् । ११ हजार ८ मत गन्दा गठबन्धनका उम्मेदवार कोइरालाले ५ हजार १ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण पौडेलले ३ हजार ५ सय ३७ मत । 

राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १ हजार ५ सय ७७ मत सहित तेस्रो स्थानमा छन् । गणना गरेको मध्ये ५ सय ८३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्