×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘गोलाकारभित्र घण्टी’

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘गोलाकारभित्र घण्टी’

काठमाडौं। रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले लामिछानेको पार्टी दर्ता गरेको र पार्टीको दर्ता नम्बर १८७ रहेको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

पार्टीका प्रवक्ता मुकुल ढकालकाअनुसार प्रस्तावित चुनाव चिह्न घण्टीलाई पनि आयोगले आधिकारिकता दिएको छ । चुनाव चिह्न घण्टी छ । केही स्वतन्त्र उम्मेदवारहरूले रविको पार्टीको नामकाे विपक्षमा उजुरी दिएका थिए । लामिछानेले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्