प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीबीच बुधबार साँझ शीलतनिवासमा भेटवार्ता भएको छ । प्रधानमन्त्री र राष्ट्रपतिबीच बुधबार बेलुका ७:३० बजे भेटवार्ता भएको हो ।
भेटको कारण भने खुलाइएको छैन । राष्ट्रपति स्रोतका अनुसार बुधबार बेलुकी ओली राष्ट्रपतिलाई भेट्न शीतलनिसाव पुगेका हुन् ।