×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपाबाट ४ मन्त्री बन्दै गृहमा फेरी रवि, शिक्षामा सुमना, श्रममा डीपी र खेलकुदमा विराजभक्त

रास्वपाबाट ४ मन्त्री बन्दै  गृहमा फेरी रवि, शिक्षामा सुमना, श्रममा डीपी र खेलकुदमा विराजभक्त

काठमाडौं- नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन् ।

सभापति लामिछाने गृहमन्त्री, उपसभापति डीपी अर्याल श्रममन्त्री, खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठ र सहमहामन्त्री सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय पठाइने भएको छ ।

उनीहरुको सपथ आजै बेलुका ५ बजे हुने तय भएको छ ।

प्रतिकृया दिनुहोस्