×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

‘गगन दाइ हाई हाई’ बोलको गीत सार्वजनिक(भिडियोसहित)

‘गगन दाइ हाई हाई’ बोलको गीत सार्वजनिक(भिडियोसहित)

काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार (हिजो)देखि काठमाडौंमा शुरु भएको छ । कांग्रेसको महोत्सव मानिएको जारी महाधिवेशनमा आकांक्षी धेरै देखिएका छन् ।

महामन्त्रीको उम्मेदवारी घोषणा गर्नुभएका युवा नेता तथा पुर्वमन्त्री गगन थापालाई जिताउने अभियान स्वरुप ‘गगन दाइ हाई हाई’ बोलको गीत सार्वजनिक भएको छ ।

भिडियोसहित बजारमा आएको गीतमा गगन थापाको आवश्यकता किन त उहाँले जिते देशले के पाउँछ र उहाँ नेतृत्वमा रहदाँ के–के राम्रा काम गर्नुभयो लगायतका केहि विषयबस्तु समेटिएका छन् ।

अमृत अधिकारीको शब्द रहेको उक्त गीतमा गायिका टिका पुन र कृष्ण रेउलेको स्वर दिएका छन्। गीतको संयोजन दुर्गा रायमाझीले गर्नुभएको छ भने गीतको संगीत शिव हमालले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस्