×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाजुराका बालक भारतमा तीन दिनदेखि सम्पर्कविहीन

बाजुराका बालक भारतमा तीन दिनदेखि सम्पर्कविहीन

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीस्थित छतरपुर बस्दै आएका एक नेपाली बालक सम्पर्कविहीन भएका छन् । यही नोभेम्बर ३ तारिख बिहीबारदेखि बाजुराको खप्तड क्षेडेदह गाउँपालिका १ काँडा स्थायी घर भएका अर्जुन रोकायाका छोरा देवेन्द्र रोकाया बेपत्ता भएका हुन् । 

jvts /C25 गाडनमा डेरा गरी बस्ने देवेन्द्रका अभिभावकले गोलभेँडा लिएको पठाएको र त्यसपछि उनी फर्केर नआएको आफन्तले बताएका छन् । प्रहरी र आफन्त नातागोताकोमा खबर गर्दा पनि केही फेला नपरेकाले खोजीमा सहयोग गरिदिन आफन्तले याचना गरेका छन् ।

यदि कसैले देखे भेटेमा नजिकैको प्रहरी वा बुबाको मोबाइल नम्बर ७२१७६५६५६८ वा आकाश रोकाया मोबाइल नम्बर ८४४८२५९०२९ मा खबर गरिदिन हुन आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्