×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतवार बस्दैछ । पार्टी कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठकमा संगठनसम्बन्धी प्रमुख कार्यसूची रहेको छ । पटक पटक स्थगित हुँदै आएको केन्द्रीय समितिको बैठक आइतवार हुन लागेको हो ।

केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविधाजन पनि आजको बैठकको कार्यसूचीमा रहेको छ । बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा पनि हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्