×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सत्ता गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने अध्यक्षको दावी

सत्ता गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने अध्यक्षको दावी

काठमाडौं -सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने बताएका छन् ।एक भर्चुअल कार्यक्रम बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आगामी चुनावपछि पनि वाम-लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउने बताएका हुन् ।

पाँच दल मिलेर वाम–लोकतान्त्रिक गठबन्धन बनाएको यो सरकार आगामी चुनावसम्म सहकार्यका साथ अगाडि बढ्ने उनले दावी गरे । उनले वर्तमान सरकारमा छिट्टै सहभागी हुने र प्रदेश एक र बागमती प्रदेशमा सरकार बनाउने पनि उनले बताए ।

प्रतिकृया दिनुहोस्