२०८२ जेठ २६, सोमबार
काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिर्वाय गरेको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रिय सभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक गरेको हो ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved