×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजबाट खारेज भयो आइतबारे बिदा

आजबाट खारेज भयो आइतबारे बिदा

काठमाडौं- हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । एक महिनाको परीक्षण पश्चात सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय १ असारबाट खारेज गर्ने निर्णय सरकारले गरेको हो ।

यसअघि आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले सरकारले  शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर लगातार दुई दिन बिदा प्रभावकारी नदेखिएपछि यो निर्णयबाट सरकार पछि हटेको हो । साताको दुई दिन दिइएको बिदा खारेज भएसँगै कार्यालय समय पूर्ववत् कायम रहने गृह मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्