×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखराको मेयर एकीकृत समाजवादीलाई दिएपछि कास्की कांग्रेसमा ताला

पोखराको मेयर एकीकृत समाजवादीलाई दिएपछि कास्की कांग्रेसमा ताला

पोखरा- पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ । महानगरका सचिव गणेशबहादुर थापाले निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताए ।

प्रतिकृया दिनुहोस्