×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

दिल्लीमा थप १० जनामा ओमिक्रोन पुष्टि, भारतमा संक्रमितको संख्या ९७ पुग्यो

दिल्लीमा थप १० जनामा ओमिक्रोन पुष्टि, भारतमा संक्रमितको संख्या ९७ पुग्यो

एजेन्सी-  भारतको राजधानी नयाँ दिल्लीमा थप १० जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

दिल्लीमा ४० जनाको जीन सिक्वेन्सिङ गर्न पठाएका मध्ये १० जनामा ओमिक्रोनको संक्रमण भेटिएको भारतीय संचारमाध्यममा खबर छ । यससँगै भारतमा ओमिक्रोन भाइरस संक्रमितको संख्या ९७ पुगेको छ । दिल्लीमा मात्र ओमिक्रोनबाट २० जना संक्रमित भएका छन् । तर, ओमिक्रोनको नयाँ संक्रमण भने फेला परेको छ । दिल्लीमा ओमिक्राेनबाट संक्रमति हुनेको ग्राफ दैनिक रुपमा बढेको छ ।-एजेन्सी

 

 

प्रतिकृया दिनुहोस्