×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अदालतका २६४ कर्मचारीको सरुवा

अदालतका २६४ कर्मचारीको सरुवा

काठमाडौँ- सर्वोच्च अदालतले ठुलो संख्यामा अनङ्कित कर्मचारीको सरुवा गरेको छ । अदालतको यही असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको विभिन्न जिल्लामा सरुवा गरेको हो ।

१८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी उक्त संख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्