×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सिनेमा

हङकङको चलचित्रको मुख्य भूमिकामा नेपाली युवा

हङकङको चलचित्रको मुख्य भूमिकामा नेपाली युवा

हङकङ, ताइवान र सिंगापुरमा चलचित्रको प्रिमियर भएको छ । पोखराका उनी हङकङ निवासी नेपालीबिच मात्रै नभएर अन्य देशहरूमा समेत तारिफ बटुल्दैछन् । चिनियाँ भाषाका चलचित्र प्रदर्शन हुने चलचित्र घरहरूमा जुन १७ बाट कर्मा अभिनीत चलचित्र  प्रदर्शनमा आएको छ । हङकङका चर्चित कलाकार गोर्डेन ल्यामसँगै विपिनले यस चलचित्रको मुख्य भूमिका निभाएका छन् ।

चलचित्रमा दक्षिण एसियाली पात्र म्यानीको चरित्रमा उनी देखिएका छन् । म्यानीको पहिचान सङ्कटमा हुन्छ । उनको काँधमा भाइको जिम्मेवारी छ । काम नपाएपछि उनी ड्रग व्यापारमा संलग्न हुन्छन् । त्यही क्रममा एक दिन ब्रिटिस औपनिवेशिक सेनामा सेवा पुर्‍याएका सेवा निवृत्त सैनिक क्वानसँग उनको भेट हुन्छ । दुवैले मिलेर अगाडिको यात्रा तय गर्छन् । विपिनलाई चलचित्रको सुरुआतदेखि अन्त्यसम्म नै देख्न सकिन्छ । एजेन्सी 

 

https://youtu.be/FSVHMLGfUyM

प्रतिकृया दिनुहोस्