×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘दिलको राजा’मा कमल र अस्मिताको अभिनय

‘दिलको राजा’मा कमल र अस्मिताको अभिनय

काठमाडौँ- दिलको राजा बोलको गीत सार्वजनिक भएको छ । सुकदेव अधिकारी र बिन्दु बिहानीको स्वरमा रहेको दिलको राजा बोलको गीतलाई भावना म्युजिक सोलुसनको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

दिनेश ठकुल्लाले निर्देशन गरेको गीतमा कमल सिंह र अस्मिता रनपालको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्