×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

कर्णाली प्रदेशको बजेट : ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ

कर्णाली प्रदेशको बजेट : ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ

बिरेन्द्रनगर– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि झण्डै ३३ अर्ब ३८ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । 

आज आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेशसभा बैठकमा ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।


जसअन्तर्गत चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगत तर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । 

बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।

प्रतिकृया दिनुहोस्