×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रवि ओडको स्वर रहेको ‘त्यो मान्छे’ सार्वजनिक

रवि ओडको स्वर रहेको ‘त्यो मान्छे’ सार्वजनिक

काठमाडौ- नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको स्वरमा रहेको ‘त्यो मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । जनसवाल मिडिया प्रालिले उत्पादन गरेको गीतमा नारायण सिंह क्षेत्रीको शब्द रहेको छ । गीतमा भीम बीसीको संगीत, राज भण्डारी र सविना राउतको अभिनय रहेको छ । 

उनीहरूलाई गीतका निर्देशक भूपेन्द्र भण्डारी र अर्की कलाकार दृष्टी केसीलगायतले साथ दिएका छन् । गीतमा कृष्णकुमारी चौलागाईं निर्माता छिन् । 

प्रतिकृया दिनुहोस्