×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रतिनिधि सभाको दोस्रो बैठक भोलि बिहान ११ बजे, प्रधानमन्त्रीले विश्वासको मत लिने

प्रतिनिधि सभाको दोस्रो बैठक भोलि बिहान ११ बजे, प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौँ- प्रतिनिधिसभाको दोस्रो बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यही बैठकबाट प्रतिनिधिसभाको विस्वासको मत लिने जानकारी गराएका छन् ।

प्रधानमन्त्रीका रुपमा समर्थन दिएका दलका सांसदहरुको पनि विश्वासको मत दिएपछि प्रधानमन्त्रीलाई संसद्ले म्याडेट दिएको प्रमाणित हुन्छ । विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्री पद गएर नयाँ प्रधानमन्त्रीको प्रक्रिया सुरु हुनेछ । विश्वासको मत पाएमा भने प्रधानमन्त्रीका रुपमा देशको कार्यकारी नेतृत्व गरेर अघि बढ्न प्रचण्डलाई वैधानिक बाटो खुला हुनेछ ।

प्रतिकृया दिनुहोस्