×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ : विप्लव

सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ : विप्लव

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिष्ट दलसँग एकता हुन सक्ने बताएका छन्। जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिष्ट एकता हुन सक्ने बताएका हुन्।  उनले भने,‘ कम्युनिष्ट एकताको ढोका खुला छ। यसका लागि सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ।’ उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए।

प्रतिकृया दिनुहोस्