×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज मधेश प्रदेशमा सार्वजनिक बिदा

आज मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम- मधेश प्रदेश सरकारले रामजानकी विवाह पञ्चमीको अवसरमा आज सोमबार सार्वजनिक विदा दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आइतबार एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सोमबार प्रदेशभरि सार्वजनिक विदा रहेको घोषणा गरेका हुन्।

त्रेता युगमा भागवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिरको शुक्ल पक्षमा जनकपुरधाममा विवाह पञ्चमी मनाइने चलन छ। सप्ताहव्यापी मनाइने उक्त महोत्सवको मुख्य आकर्षण राम र सीताको स्वयमवर सोमवार भएकोले प्रदेश सरकारले सो अवसरमा विदा दिएको हो ।

प्रतिकृया दिनुहोस्