×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ । निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिनको अवसरमा एकीकृत समाजवादीले भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो । पोहोर भदौ २ गते नेकपा एमालेबाट विभाजन भइ माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।  

 

प्रतिकृया दिनुहोस्