×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ९८ जनामा कोरोना संक्रमण, ५६४ आइसाेलेसनमा

थप ९८ जनामा कोरोना संक्रमण, ५६४ आइसाेलेसनमा

काठमाडौँ- नेपालमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६१ पिसिआर परीक्षणका क्रममा ८३ जना र १ हजार ९३ एन्टीजेन परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रवार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय २५ जना निको भएका छन् । हाल नेपालमा ५ सय ६४ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्