एजेन्सी- यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ ।
यहाँ एउटा तस्वीर दिइएको छ । यो तस्वीरमा २५ वटा जनावर देखाइएको छ । तर खोज्नलाई भने केही दिमाग खियाउनुपर्ने हुन्छ । एजेन्सीका अनुसार यो तस्वीर १६ औं शताब्दीका एक कलाकारले बनाएका हुन् ।
ती कलाकार खानेकुराबाट मानव आकृति बनाउन निकै चर्चित रहेको समेत बताइन्छ ।
अब तपाईंले तस्वीर खोज्नुभयो ? के के भेट्नुभयो ?
हेर्नुहोस् तस्वीरमा भएको जनावरहरू