×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

एलिना र नीलको 'निर्मोही मायालु' म्युजिक भिडियो सार्वजनिक

एलिना र नीलको 'निर्मोही मायालु' म्युजिक भिडियो सार्वजनिक

 

काठमाडौँ- एलिना चौहान र नील पुनः को स्वर समावेश म्युजिक भिडियो 'निर्मोही मायालु' सार्वजनिक भएको छ । शुक्रबार दिउँसो युट्युव रिलिज गरिएको उक्त गीतमा शब्द र संगीत पनि पुनः को नै छ । संगीत निर्माणको काम किरण माइकल घिमिरेले गरेका छन् ।गीतको भिडियोमा मोडल द्वय सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् भने मानवी श्रेष्ठ, सोनी पुनः र रीमा पाइजालाई सहायक भुमिकामा प्रस्तुत गरिएको छ ।

भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । कोरियोग्राफी प्रमोद भण्डारीको छ भने सम्पादन विकास दाहालले गरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई सुरेन्द्र थापाले निर्माण गरेका हुन् ।

प्रतिकृया दिनुहोस्