२०८३ बैशाख १३, आईतबार
बझाङमामा निषेधाज्ञा एक साता लम्ब्याइएकाे छ। जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा २४ गतेसम्मका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीेले जानकारी दिए।
बझाङमा गत वैशाख १८ गते देखि जारी निषेधाज्ञा कायम छ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved